प्रदेश सरकार
सामाजिक विकास मन्त्रालय
शिक्षा विकास निर्देशनालय
प्रदेश नं.१, धनकुटा
Need Help ?
Call: +977-026520220

सबै हेर्नुहोस

  • उत्कृष्ट सामुदायिक सिकाइ केन्द्रलाई प्रोत्साहन अनुदान

    प्रकाशित मिती:  मिति २०७५/०३/२६ गते

    क्षेत्रभरिका शिक्षा विकास तथा समन्वय इकाइबाट मूल्याङ्कन भइ आएको सामुदायिक सिकाइ केन्द्रहरुमध्ये उत्कृष्ट सामुदायिक सिकाइ केन्द्र छनोट गरी प्रोत्साहन रकम पठाइएको छ ।

    थप हेर्नुहोस
  • उच्च शिक्षा अध्ययनका लागि अपाङ्गता विद्यार्थी छात्रवृतिको रकम पठाएको

    प्रकाशित मिती:  मिति २०७५/०३/२६ गते

    उच्च शिक्षा अध्ययनरत अपांगता भएका विद्यार्थीका लागि छात्रवृति प्रदान गरिएको छ ।

    थप हेर्नुहोस
  • Compliance Monitoring Report- 2075

    प्रकाशित मिती:  मिति २०७५/०३/२६ गते

    आ.व. २०७४/७५ को वार्षिक कार्यक्रम अनुसार क्षेत्रीय शिक्षा निर्देशनालय धनकुटाबाट साविक जिल्ला शिक्षा कार्यालय हालको शिक्षा विकास तथा समन्वय इकाइ, सामुदायिक विद्यालय र सामुदायिक सिकाइ केन्द्रहरुको कार्यसम्पादन मूल्याङ्कन तथा कम्प्लायन्स अनुगमन प्रतिवेदन तयार गरी प्रकाशन गरिएको छ ।

    थप हेर्नुहोस
  • उच्च शिक्षा अध्ययनका लागि अपाङ्गता विद्यार्थी छात्रवृति

    प्रकाशित मिती:  

    क्याम्पस तहमा अध्ययनरत अपाङ्गता भएका विद्यार्थीका लागि छात्रवृति सुविधा उपलव्ध गराउने वारेको सूचना 

    थप हेर्नुहोस
  • उच्च शिक्षा अपाङ्गता छात्रवृति

    प्रकाशित मिती:  मिति २०७४ साल चैत्र ६ गते मंगलबार

    उच्च शिक्षामा अध्ययनरत अपाङ्गता भएका विद्यार्थीहरुका लागि छात्रवृति वितरणका लागि सूचना प्रकाशित गरिएको छ । विगत वर्षहरु झैं यस वर्षको क्षेत्रीय शिक्षा निर्देशनालयको वार्षिक कार्यक्रम अनुसार तेस्रो चौमासिकमा वितरण गरिने यस किसिमको छात्रवृतिका लागि क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले माग भएको विवरण सहित निवेदन जिल्ला शिक्षा कार्यालयमा बुझाउनु पर्ने छ र जिल्ला शिक्ष

    थप हेर्नुहोस