सबै हेर्नुहोस
-
वार्षिक स्थिति प्रतिवेदन- २०७५
प्रकाशित मिती: मिति २०७५/०४/१२ गते
आ.व.२०७४/७५ को वार्षिक स्थिति प्रतिवेदन तयार गरि सार्वजनिक गरिएको छ । सो प्रतिवेदनको समीक्षा समेत गरिसकिएको छ ।
थप हेर्नुहोस -
राम्रा अभ्यासहरुको सङ्गालो - २०७५
प्रकाशित मिती: मिति २०७५/०४/१२ गते
२०७५ सालको राम्रा अभ्यासहरुको सङ्गालो प्रकाशन गरिएको छ । यसबाट जिल्ला, विद्यालय र सामुदायिक सिकाइ केन्द्रहरुलाई थप सहयोग मिल्ने आशा गरिएको छ ।
थप हेर्नुहोस -
सामुदायिक सिकाइ केन्द्रको प्रभावकारीता अध्ययन प्रतिवेदन - २०७५
प्रकाशित मिती: मिति २०७५/०३/३१ गते
आ.व. २०७४/७५ मा सामुदायिक अध्ययन केन्द्रहरुको प्रभावकारीता अध्ययन र कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदन तयार गरी प्रकाशन गरिएको छ ।
थप हेर्नुहोस -
सामाजिक परीक्षण तथा वित्तीय परीक्षण प्रतिवेदन - २०७५
प्रकाशित मिती: मिति २०७५/०३/३१ गते
आ.व. २०७४/७५ को सामाजिक परीक्षण तथा वित्तीय परीक्षण प्रतिवेदन तयार गरी प्रकाशन गरिएको छ ।
थप हेर्नुहोस -
उत्कृष्ट सामुदायिक सिकाइ केन्द्रलाई प्रोत्साहन अनुदान
प्रकाशित मिती: मिति २०७५/०३/२६ गते
क्षेत्रभरिका शिक्षा विकास तथा समन्वय इकाइबाट मूल्याङ्कन भइ आएको सामुदायिक सिकाइ केन्द्रहरुमध्ये उत्कृष्ट सामुदायिक सिकाइ केन्द्र छनोट गरी प्रोत्साहन रकम पठाइएको छ ।
थप हेर्नुहोस
परिपत्र तथा सूचना
- क्षतिको विवरण पठाउने सम्बन्धमा ।
- रोष्टर सूचिकृतको म्याद थप गरिएको सूचना ।
- electronic bids form eligible bidders for supply & delivery of vehicles.
- माध्यमिक तहका शिक्षकहरुको स्थायी नियुक्तिका लागि सिफारिस सम्बन्धी सूचना ।
- माध्यमिक तह विज्ञान विषयमा सिफारिस भएका उम्मेद्वारहरुका लागि जिल्ला रोज्ने सम्बन्धी पुनः सूचना थप हेर्नुहोस